2026-07-07 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेकपाको सपथ ग्रहण चल्दै, एक वर्ष सुसुप्त रहेको पार्टि परिचालन सुरु

कमल पौडेल, जेठ, बागलुङ । नेपाल कम्यूनिष्ट पार्टि नेकपाको वडा तहको सपथ कार्यक्रम चलीरहेको छ। यसै विच बडिगाड गाउँपालिका वडा नं. ६ खालमा वडा संगठन कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ। तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी मिलेपछि पहिलो पटक सो वैठक सम्पन्न भएको हो। सो कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि बडिगाडका संयोजक गुणानिधि घिमिरे, जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचन, राजन पाइजा, गाउँकमिटि सदस्य फौज वहादुर केसि, ऋषिराम फुल्लेल लगाएतले वोल्नुभएको थियो। कार्यक्रम प्रेम बहादुर खत्रिको अध्यक्षतामा, वसन्ता सिंहको स्वागत मन्तव्य तथा महेन्द्र केसिको संचालनमा सम्पन्न भएको थियो। त्यस्तै बडिगाड गाउँपालिका वडा नं. ८, रणसिंहकिटेनीमा पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा जिल्ला कमिटि सदस्य विना थापाले सपथ गराउनुभएको थियो। त्यस्तै गल्कोट नगरपालिका वडा नं. ८ काँडेवासमा पनि प्रथम वडा कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा गल्कोट नगर सचिव डम्बर श्रीस, जिल्ला सदस्य पदम सलामी, नगर सदस्य भिम शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम वडा संगठन कमिटिका आत्मराम शर्माको अध्यक्षता, तुलनाथ कँडेलको स्वागत मन्तव्य तथा नगिश्वर घिमिरेको स्वागत मन्तव्य मा सम्पन्न भएको थियो । एक वर्ष सम्म सुसुप्त जस्तै रहेको पार्टि हाल चलायमान हुन लागेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली