2026-07-26 06:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

कांग्रेस जुट्ने जुटाउने जागरणको उदेश्य: संविधान सभा सदश्य नरभान कामी

धुर्ब बिष्ट |असोज ७ बझाङ | नेपाली कांग्रेसको  जागरण अभियानको मुख्य उदेश्य जनतालाई जुट्ने र जुटाई बलीयो बनाउने रहेको संविधान सभा सदस्य नरभान कामीले बताउनु भएको छ । काँग्रेसले जनमत बटुल्न एकढिका हुन जरुरी रहेको उनले बताउनु भएको छ ।

दोस्रो चरणको जागरण अभियानलाई सफल पार्न बझाङ जिल्ला क्षेत्र न. २ मा केन्द्रबाट प्रतिनिधी खटीएका सांसद कामीले जनताहरु दुई तिहाई सरकारको चपेटामा रहेकाले जनता र पार्टीका लागि जागरण अभियान फलदायि रहेको दाबी गर्नु भएको छ ।

जिल्ला सदरमुकाम चैनपुरमा भएको जागरण अभियान समापन समारोह लाई सम्बोधन गर्दै सांसद कामीले अब दुई तिहाई सरकारको काम गराई शैलीका बिरुद्व हामी एक भएर जान कन्चुसाई नगरौ आन्तरिक  तिक्तता हटाई पार्टीको विधि,बिधानमा अडिक भई बलियो प्रतिपक्षको भूमिकामा हातेमालो गर्न समेत कार्यकर्तालाई निर्देशन दिनु भएको छ । आन्तरीक पार्टीको अधिवेशनको बिषय लाई लिएर कही कतै पनि नेता तथा कार्यकर्ताहरुबाट बदमासी नहुने उनको भनाई रहेको थियो ।

दुई तिहाई सरकारले जनमुखी कुनै काम गर्न नसकेकाले सकारको काम गराई प्रति जनता आक्रान्त रहेकाले जनतामाझ काग्रेस उपस्थिती देखाई कार्यकर्ता संरक्षण हाम्रो मुख्य जिम्मेवारी रहेको उनले उदघोष गर्नु भएको छ । हिमाल, पहाड तराई मधेष मुख्य नारा दिई भाद्र २४ गते उद्घाटन भएको दोस्रो चरणको जागरण अभियान आज नेपाली काँग्रेस पार्टीले ७७ वटै जिल्लामा बिरोध ,जनसभा,बिरोधर्यालीका साथ समापन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ