२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालापानी बारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्रीलाई

२०७६, २४ कार्तिक आईतवार ०६:४७

कार्तिक २४, काठमाडौँ | हालै भारतले सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपालको भू-भाग समेतिए पछि नेपालमा ब्यापक बिरोध भइरहेको छ | सोहो क्रममा सरकारले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै बिज्ञप्ति गारिगरिसकेको छ |

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिले भारतको नयाँ राजनीतिक नक्साबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न सोमबार बिहान प्रधानमन्त्री ओलीलाई छलफलका लागि डाकेको हो | समिति सभापति शशी श्रेष्ठले कालपानी, लिपुलेक र लिम्पियाधुराजस्ता भू-भाग भारतले आफ्नो नक्सामा समेटेको विषयमा छलफल लागेको जानकारी दिइन | प्रधानमन्त्री निर्वाचित भएयता प्रधानमन्त्री ओलीलाई कुनै पनि संसदीय समितिले डाकेका थिएनन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसम्बन्धी विषय राज्य व्यवस्था समितिको क्षेत्राधिकार भित्र पर्छ | अन्य समितिले पनि प्रधानमन्त्रीलाई छलफलका लागि बोलाउन सक्ने भएपनि समितिले अहिलेसम्म प्रधानमन्त्रीलाई डाकेका थिएनन्।

सत्तारूढ दल नेकपाले अधिकांश संसदीय समितिको नेतृत्व आफैंले गरेका कारण प्रधानमन्त्रीलाई डाक्ने हिम्मत जुटाएका थिएनन् | प्रधानमन्त्री ओलीले प्रतिनिधि सभामा समेत नियमावली अनुरूप हुनु पर्ने प्रश्नोत्तर छल्दै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै