पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेड"/>
2026-07-03 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जीवन शर्मा एकल साँझ ः परदेशी तिमी फर्कि आउ [भिडियो]

2019-11-10


पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेडमा छोडेर राष्ट्रिय अखण्डताका गीत गाउँदै सामान्तबाद, विस्तारबादविरुद्ध एक हुन अनुरोध गर्दै हिडेका छन् ।
देशमा भएका निरङ्कुश शासनको विरुद्धमा जनबादी गीत गाउँदै हिडेका जनगायक जीवन शर्माले आफूलाई भन्दा अहिले ठूलो पीडा देशलाई परेको भन्दै सबै एक हुन आग्रह गरे । उनले भने यतिबेला म पीडामा छु तर त्योभन्दा बढी पीडामा देश छ । त्यसैले यो हामी सबैको साझा पीडा हो । एक भएर पीडामुक्त हुन लाग्नुपर्छ उनले भने ।

लायन्स क्लब अफ शिवालय कुश्माले आयोजना गरेको ‘जीवन शर्मा एकल साँझ’ मा कालापानीको चोट परिवारको पिडा भन्दा कयौ गुणा माथि रहेको भन्दै राष्ट्रियताको लागि एक हुनुपर्ने उनले बताएका हुन् ।
कार्यक्रममा उनले ‘चाहिदैन मलाई कालो धन‘‘’ ‘आकाशमा बादलु छैन‘.’ ‘फोकल्याण्डको टाँपुबाट..’, आधी रातमा हुरी चल्दा..’ परदेशी तिमी फर्की आउ..’ लगाएतका एक दर्जनभन्दा बढि गीतहरु सुनाए ।
आयोजक लायन्स क्लब अफ शिबालयले गायक शर्माका छोराको उपचारको लागि आर्थिक सहायता समेत गरेको थियो ।

भिडियो 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो पेट्रोलियम पदार्थ बिक्री वितरणमा देखिएको समस्या समाधान भइसकेको छ: आयल निगम रास्वपाको केन्द्रीय कार्यालयमा दृष्टिविहीनको प्रदर्शन सभामुख अर्यालसँग साउदी राजदूतको भेट नेप्से परिसूचकमा ४४ अङ्कको वृद्धि गत वर्ष भदौ २३/२४ को घटना हाम्रो कमजोरी होइन, षडयन्त्रकारीको अपराध हो: केपी शर्मा ओली सरकार सीमा सम्बन्धी समस्याहरू कूटनीतिक वार्ताको माध्यमबाट समाधान गर्न सधैँ प्रतिबद्ध छ: परराष्ट्रमन्त्री नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री शाह विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ विद्यालयबाट हराएकी ६ वर्षीया बालिका खोला किनारमा मृत अवस्थामा फेला रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यले गरे सपथ ग्रहण पहिरो पन्छाएपछि खुल्यो मुग्लिन-नारायणगढ सडक