२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको उत्तराखण्डका मुख्यमन्त्रीको अभिव्यक्ति ” कालापानी भारतको हो, भारतकै रहन्छ “

२०७६, ३ मंसिर मंगलवार ११:१४

मंसिर ३, काठमाडौँ | नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई भारतले हालै सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्सामा राखे पछि देशभर त्यसको बिरुद्धमा प्रदर्शन भइरहेको छ | प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी क्षेत्रबाट भारतीय सैनिक हटाउन भारतलाई आग्रह गरेका थिए |

प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै दिएको उक्त अभिव्यक्तिले भारतमा तरंग ल्याएको छ | यस बिषयमा भारतको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कालापानी क्षेत्र भारतको हिस्सा भएको दाबी गरेका छन् |

उनले भनेका छन् " जुन कुरा नेपालले गरेको छ, त्यो चिन्ताजनक छ, (कालापानी )भारतको भूभाग हो र त्यो भारतकै रहने छ |" उनले भने, नेपाल भारत मित्र राष्ट् भएकाले कुनै विवाद भए वार्ताबाट सम्बाद गर्न सकिने बताएका छन् |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै