2026-07-01 04:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेकपाका नेता द्वारा बाग्लुङमा निर्वाचन आचारसंहिता उल्लंघन

2019-11-29

मंसिर १३, काठमाडौं | निर्वाचन आयोगले जारी गरेको मौन अवधि वा उप निर्वाचन हुनु भन्दाको पुर्व समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आचारसंहिता उल्लंघन गरेको छ | बाग्लुङ-२ (ख) अन्तर्गत तमानखोला गाउँपालिका- १ बोङ्गादोभानमा  नेकपाका नेताहरुले आचारसंहिता उल्लङ्घन गरेका हुन् |

उपनिर्वाचनको मौन अवधि सुरु भएको समयमा सांसद चन्द्रबहादुर बुढाले शुक्रबार बोङ्गादोभान गएर आयोजना ल्याइदिने र आर्थिक सहयोग गर्ने बताएका छन् | उनले मतदातालाई प्रलोभन देखाइरहेको अवस्थामा स्थानीयले गाडी नियन्त्रमा लिएका छन् |

निर्वाचन आचारसंहिता उल्लंघन गरे पछि मतदातालाई सांसद बुढाको गाडी नियन्त्रणमा लिएको बताएका छन् | उनीहरुले प्रहरीको रोहबरमा गाडी फिर्ता गरेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ