२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

सुरक्षा व्यवस्था गर्नुपर्नेमा नगर प्रमुखको जोड

२०७६, १७ मंसिर मंगलवार ०५:५४

दान बहादुर बुढा | मंसिर १७, मुगु | आइतबार राति मुगु जिल्लाको एक मात्र छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुखलाई लक्षितगरी फेन्टाबम विष्फोटन हुदा सुरक्षा निकायलाई च्यालेन्ज दिदै मलाई तारगेत गरिएको नगर प्रमुख हरिज शाहीले बताएका छन ।

राति पौने ९ बजे तिर नगर प्रमुख शाही बसेको क्याटर घरमा विष्फोटले घरको सिडिमा सामान्य क्षती भएको र विष्फोट भएको कोठा भन्दा आफु टाढा भएकाले आफ्नो ज्यान बचेको जानकारी सहित गराउदै सोमबार जिल्ला प्रशासनकायालय प्रमुख, नेपाल प्रहरी ,शसस्त्र प्रहरी र अन्य सरोकार वाला निकायहरु बिच घटनाको जानकारी गराउदै दिन दारै खुल्ले आम आएर अज्ञात समुहले बम बिस्पोटन गराएको हुदा सुरक्षा निकायलाई समेत चेतावनी दिएको अन्य जनताहरुको सुरक्षाको अनुभुति कसरी गर्ने हुन भन्दै एक कार्यक्रममा छलफल गरिएको प्रमुख शाहिले बताउनु भयो |

विष्फोट कस्ले र किन ग¥यो त्यो अज्ञात रहेको र घटना स्थल मेयर क्वाटर आसपासको क्षेत्रमा नेपालप्रहरी र शसस्त्र प्रहरी परिचालित भएको र बम बिस्पोटन गर्ने समुहलाई ब्यापक खोजी भैरहेको घटनाको मुचुल्का भै सकेको छ । 

लेखीत उजुरी आए पछि उजुरीको कारवाई अगाढी बढाउर्ने र कारवाई समेत गर्ने जिल्लाप्रहरी कार्यालयका सुचनाअधिकारी तथा निर्मितप्रहरी नायवउपरिक्षक लालबहादुर ऐरले बताउनु भयो । छायाँनाथ रारा नगरपालिकाका मेयर शाहीको सुरक्षालाई मध्यनजर गरि गतबर्ष जिल्ला सुरक्षा समितीले नगरप्रमुखको सुरक्षाको लागी सुरक्षाकर्मी खटाएको थियो तर राजनैतिकदवावका कारण गत बैशाख बाट नगरप्रमुका सुरक्षाकर्मीलाई हटाइएको थियो ।

मुगुमा विप्लव भन्दा विप्लवको बदनामगरि आफनो स्वार्थ पुरा गर्न अन्य कुनै गिरोह सक्रिय रहेको देखिएको बिप्लप समुहले जनाएको छ । ४रा बम बिस्पोटन भई रहन्छन । यस्ता समुहलाई सुरक्षा निकायले पहिचाहन गर्न सक्नु भएको देखीदैन । यस्तै हो भने बजारको आसपासमा र मुगुको सदरमुकाम गमगढी बजारमा सुरक्षा निकायलाई समेत यो चेतावनि भएको हो र स्थानिय बासीहरुलाई पनि असुरक्षा महसुश भएको मुगुका  स्थानिय बासिहरुको गुनासो रहेको छ ।

शिरमा नेपालि सेना ,नेपाल पहरी कार्यालय,बिच बजारमा प्रहरी अस्थाई कालीका मालिका मन्दीर ,सशस्त्र प्रहरी बल का डिएसपी , तल्लो बजारमा शसस्त्र बलको क्याम्प भए पए पनि बिच बजारमा यस्ता घटनाहरु भैरहने हुन्छ भने स्थानिय बासीहरुको धनजन र ज्यानको पनि अशुरक्षा हने सम्भावना निकै रहेको देखीन्छ |

सुरक्षा निकार्यलाई राति गमगढी बजारको र अन्य जिल्ला भरि रहेका स्थानिय जनताबहरुको घनजनको सुरक्षाको लागी चौतफी तैनात रहनको लागी बजारमा गस्ती टोलीलाई ससक्त रहन र थप गर्नको लागी र दोषीलाई पहिचाहन गर्नको लागी सरोकार वाला निकायलाई निर्देशन दिइ सकेको जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी जयकुमार धिमिरेले जानकारी गराएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने