२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सूचना प्रविधि विधेयक पारित:अब सामाजिक सञ्‍जाल समेत दर्ता गर्नुपर्ने,यस्ता छन् प्रावधानहरु

२०७६, १३ पुष आईतवार १०:४३

पुस १३, काठमाडौं | सूचना प्रविधिसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कांग्रेसको बिरोधका बिच संघीय संसदको विकास तथा प्रविधि समितिले बहुमतले पारित गरेको छ | आइतबार संघीय संसद सचिवालयको विकास तथा प्रविधि समितिको सभाकक्षमा बसेको बैठकले उक्त बिधेयक पारित गरेको हो |

पटक-पटक नेपाली कांग्रेसले उक्त विध्येयकको दफा ८८, ९१, ९२, ९३ र ९४ मा असन्तुष्टि जनाउदै आएको थियो | समितिबाट पारित भए संगै अब यो विधेयक प्रतिनिधि सभामा छलफल छुनेछ | उक्त दफामा सामाजिक संजाल सँग सम्बन्धित अपराधको सजाए र व्याख्या गरेको छ |

दफा  ८८ मा सामाजिक सञ्‍जाल दुरुपयोग गर्न नहुने र दफा ९१ मा सामाजिक सञ्‍जाल दर्ता गर्नुपर्ने व्यवस्था राखेको छ | भने विधेयकको दफा १२ उल्लंघन गरेमा पाँच लाख रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय भोग्‍नुपर्ने प्रावधान राखेको छ |

जुन दफामा साइबर आतंक सम्बन्धि व्यवस्था पनि राखेको छ | त्यसको परिभाषा भने सहि छैन | जसले गर्दा जनताको अभिव्यक्ति स्वतन्त्रता समेत कुण्ठित हुने कांग्रेसले बताउँदै आएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस