2026-06-29 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सभापति देउवा भन्छन्,’सहमतिकै आधारमा अघि बढ्न तयार छु’

2020-01-09

पुस २४, काठमाडौँ | नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले बोलाएको जिल्ला सभापतिहरुलाई भेटेका छन् | उनले जिल्ला सभापतिहरुलाई आफ्नो निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरेका हुन् |

देउवा पक्षले एकलौटी निर्णय गरेको भन्दै दबाब दिनका लागि पौडेलपक्षले जिल्ला सभापतिहरुको भेला बोलाएका थिए | देउवाले १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने बताएका छन् | पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको उनी उनले बताए | 

बरिष्ठ नेता रामचन्द्र पौडेल समुहले भने सभापतिले एकलौटी निर्णय गरेको भन्दै पटक-पटक असन्तुष्टि जनाउंदै आएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी