साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकतापछी भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालको पहिलो बैठक सम्पन्न

२०७३, १३ श्रावण बिहीबार ०९:३९


साउन १३, काठमाडौँ | भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले माओवादी केन्द्रसँगको एकता पछीको पहिलो सचिवालय बैठक सम्पन्न गरेको छ । 

अभियानले बैठकमा साउनभित्रै देशब्यापी रुपमा अभियानको केन्द्रिय समिति बिस्तार गरि भदौमा अभियानको अधिवेशन गर्ने तयारी गरेको छ । नेपालमा सुशासनको अभ्यास स्वरूप काम गर्न स्थापित यो अभियानले माओवादीसँग एकता पछी 'सदाचार, निष्पक्षता, निर्भिकता' भन्ने नारालाई जोडेर आफुलाई ७५ जिल्लामै बिस्तार गरि देशभर सुशासनको लागि काम गर्ने तयारी गरेको जनाएको छ । 

अभियानको केन्द्रिय कार्यालयमा बसेको बैठकपछी बोल्दै अभियानका अध्यक्ष भविश्वर पराजुलीले देशमा भ्रष्टाचार नियन्त्रण पछी मात्र समग्र कुराको बिकास हुने बताए । उनले देशको समग्र परिस्थितीलाई डामाडोल बनाउने काम भ्रष्टाचारले गरेको भन्दै तत्काल ७५ जिल्लाबाटै भ्रष्टाचारीहरुलाई कारबाहीको काम थालिने बताए । 

त्यस्तै अभियानका महासचिव सुदर्शन पौडेलले आगामी अधिवेशनको लागि ७५ जिल्लाबाटै सक्रिय उपस्थिति गराई अभियानको तेश्रो अधिवेशन सफल बनाउन एक भएर जुट्नुपर्ने बताए । 

भ्रष्टाचार बिरुद्ध राष्ट्रिय अभियान नेपालले दश बर्षदेखि नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि बिभिन्न भूमिका खेल्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार