१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको ठाउँमा म भएको भए राजिनामा दिन्थ्ये : बामदेव

२३ पुष २०७७, बिहीबार ०८:५६

पुस २३, काठमाडौँ | राष्ट्रिय सभा सदस्य बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा आफू भएको भए प्रधानमन्त्रीबाट राजिनामा दिने बताएका छन् | उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु गलत भएको भन्दै आफू प्रधानमन्त्री भएको भए संसद विघटन गर्नुअघि पदबाट राजिनामा दिने बताएका हुन् |

बिहिबार राष्ट्रिय सभामा बोल्दै गौतमले आफुले पार्टी एकता चाहेको बताएका छन् | उनले सरकारले गरेको संसद विघटनमा सहमत हुन् सक्ने बताउंदै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट अस्विश्वासको प्रस्ताव ल्याएर हटाए दुर्भाग्य हुने उल्ल्र्ख गर्दै अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् |

गौतमले प्रधानमन्त्रीको कार्यशैलीले पार्टीमा विभाजन भएको बताए | उनले भने ‘उहाँले मलाई अविश्वासले बर्खास्त गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ भन्नुभएको थियो। अल्पमतमा परे प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्दछ। त्यसो भएको भए पार्टी जोगिन्थ्यो,’ उनले भने, ‘म भए अविश्वास प्रस्ताव दर्ता गर्नु अघि नै राजीनामा दिन्थें। मैले मेहेनत गरेर निर्माण गरेको पार्टी जोगिन्थ्यो | ’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ