२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली र प्रचण्ड नेतृत्वको नेकपा बदर : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

२०७७, २३ फाल्गुन आईतवार ०९:३६

फागुन २३, काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्प कमल दाहाल 'प्रचण्ड' नेतृत्वमा रहेको नेपाल कम्य्युनिष्ट पार्टी (नेकपा) नाम राख्ने निर्वाचन आयोगको निर्णय बदर गरेर  ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । 

आइतबार न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता दिएको हो । नेकपा आधिकारिकता विवादको टुंगो लगाएसंगै प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको बैधानिकता सकिएको छ ।

ओली-प्रचण्डको नेकपा दर्ता गर्ने निर्वाचन आयोगको निर्णय बिरुद्ध कट्टेल नेतृत्वको नेकपाले सर्वोच्चमा रिट दाएर गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ