२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

को-को भए माओवादीबाट एमालेका केन्द्रीय सदस्य ? (नामावली सहित )

२०७७, २८ फाल्गुन शुक्रबार १२:०१

फागुन २८, काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरुलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्य तथा विभिन्न पदमा मनोनित गरेका छन् । ओलीले माओवादी केन्द्रबाट आएका २२ नेतालाई एमालेमा विभिन्न जिम्मेवारी दिएका हुन् । 

लेखराज भट्टलाई एमालेको सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिइएको छ भने रामबहादुर थापा बादललाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटरमा ओलीले आफूनिकट केन्द्रीय समितिको बैठक बोलाएर माओवादिबाट आएका नेतालाई विभिन्न जिम्मेवारी तोकेका हुन् ।

उनले माधव कुमार नेपाल पक्षीय नेताहरुलाई हटाएर माओवादिबाट आएका नेतालाई जिम्मेवारी दिएका हुन् ।

हेर्नुहोस यी हुन् एमालेका केन्द्रीय सदस्य

१) रामबहादुर थापा

२) टोपबहादुर रायमाझी

३) लेखराज भट्ट

४) मणिचन्द थापा

५) प्रभु साह

६) टंक आङबुहाङ

७) पासाङ शेर्पा

८) ज्वाला साह

९) टेकबहादुर बलामी

१०) कमल जंग

११) मनोज थापा

१२) विषमलाल अधिकारी

१३) लिलाबहादुर थापा

१४) दधिराम न्यौपाने

१५) दिनेश पन्थी

१६) नवीन रोका

१७) धर्मराज रेग्मी

१८) डम्बर विष्ट

१९) गौरीशंकर थारु

२०) झपट बोहरा

२१) दावा लामा

२२) चन्द्रबहादुर खड्का

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु