१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सकियो कांग्रेस र जसपाबिचको बैठक

२८ फाल्गुन २०७७, शुक्रबार १२:२६

फागुन २८,काठमाडौँ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को बैठक सकिएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस र जसपाबिच सत्ता समीकरण बारे छलफल भएको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयमा दुवै पार्टीका पदाधिकारी बिच छलफल भएको काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । यसअघि काँग्रेस पार्टी पदाधिकारीको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको साझा धारणा निर्माणमा छलफल गरेको उनले बताए । 

पदाधिकारी बैठकले खुला रुपमा संवाद गरेर राष्ट्रिय राजनीतिमा निकास खोज्नुपर्ने निष्कर्ष निकालेको शर्माले बताए । संसद्को पुनर्स्थापना पछि राष्ट्रिय राजनीतिले हिड्ने बाटोमा प्रमुख प्रतिपक्ष दलले विशेष अग्रसरता लिनुपर्नेमा जसपाले धारणा राखेको उनले बताए । 

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्च नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ