2026-07-10 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सकियो कांग्रेस र जसपाबिचको बैठक

2021-03-12

फागुन २८,काठमाडौँ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को बैठक सकिएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा कांग्रेस र जसपाबिच सत्ता समीकरण बारे छलफल भएको हो । 

बैठकमा समसामयिक राजनीतिक विषयमा दुवै पार्टीका पदाधिकारी बिच छलफल भएको काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए । यसअघि काँग्रेस पार्टी पदाधिकारीको बैठक बसेको थियो । उक्त बैठकले पार्टीको साझा धारणा निर्माणमा छलफल गरेको उनले बताए । 

पदाधिकारी बैठकले खुला रुपमा संवाद गरेर राष्ट्रिय राजनीतिमा निकास खोज्नुपर्ने निष्कर्ष निकालेको शर्माले बताए । संसद्को पुनर्स्थापना पछि राष्ट्रिय राजनीतिले हिड्ने बाटोमा प्रमुख प्रतिपक्ष दलले विशेष अग्रसरता लिनुपर्नेमा जसपाले धारणा राखेको उनले बताए । 

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्च नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु