१६ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको एकलौटी निर्णयपछि नेपाल समूहले बोलायो स्थायी कमिटिको आकस्मिक बैठक

२८ फाल्गुन २०७७, शुक्रबार १२:५१

फागुन २८, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कदम पछि बरिष्ठ नेता माधव कुमार नेपाल समूहले स्थायी कमिटिको आकस्मिक बैठक बोलाएका छन् । ओलीले नेपाल समूहलाई जानकारी नै नदिएर एकलौटी निर्णय गरेको भन्दै उक्त समूहले स्थायी कमिटिको आकस्मिक बैठक बोलाएको हो ।

यसअघि शुक्रबार अध्यक्ष ओलि ओलीले नेपाल समूहका नेताहरुलाई हटाएर माओवादी केन्द्रबाट आएका नेताहरुलाई विभिन्न पदमा मनोनित गरेका थिए । उनले बालुवाटारमा आफूपक्षीय केन्दीय समितिको बैठक बोलाएर आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म एमालेको महाधिवेशन गर्ने निर्णय समेत गरेका थिए ।

ओलीले पार्टीमा अध्यक्ष र महासचिव मात्र राखेर सबै पदाधिकारी खारेज गर्ने निर्णय गरेका छन् । उनको यस्तो कदमपछि कसरी अघिबढ्ने भन्ने बारेमा छलफल गर्न नेपाल समूहले बैठक बोलाइएको बताइएको छ ।

पूर्व एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको आदेशपछि बसेको ओली पक्षीय कार्य केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ