2026-07-10 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीसंग छलफल गर्न जसपाका नेता वालुवाटारमा

2021-03-23

चैत १०, काठमाडौँ । जनता समाजवादी पार्टीका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि वालुवाटार पुगेका छन् । सत्ता समिकरणको दौडधुपमा रहेका जसपाका नेताहरु मंगलबार प्रधानमन्त्रीसंग छलफलका लागि वालुवाटार पुगेका हुन् ।  

जसपका अध्यक्ष महन्थ ठाकुरसहित नेता लक्ष्मण लाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला बालुवाटार पुगेका छन् । जसपाले सरकार संग आफ्ना माग पुरागर्न अनुरोध गरिरहेको छ । सांसद रेशम चौधरीको रिहाइ, मुद्दा फिर्ता र नागरिकताबारे संविधान संशोधनसहितका मुद्दा उठाएको छ ।

ज्सपाले माओवादी केन्द्र, नेपाली कांग्रेससँग पनि छलफल गरेको छ । जसपामा महन्त ठाकुर र राजेन्द्र महतो ओलीलाई साथ दिनेमा छन् भने बाबुराम भट्टराई र उपेन्द्र यादव कुनै पनि हालतमा ओलीलाई साथ दिन नहुने पक्षमा रहेका छन् ।

सत्ता समिकरणको विषयलाई लिएर जसपामा पनि विवाद कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु