2026-07-11 01:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणाम सहित)

मङ्सिर १९, काठमाडौँ | राप्रपाको अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन विजयी भएका छन् ।  त्यस्तै उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । 

यस्तै महामन्त्री पदमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् भने खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । 

उपाध्यक्ष खुलातर्फ: 

१. बिक्रम पाण्डे: २५२१ मत (विजयी) 

२. बुद्धिमान तामाङ: १९४४ (विजयी)

३. ध्रुब बहादुर प्रधान: १८१४ (विजयी)

४. दिल विकास राजभण्डारी: ११९४ 

५. रामचन्द्र राय यादव: ९६७ 

६. जगत प्रसाद गौचन: ८९० 

उपाध्यक्ष महिलातर्फ: 

१. रोशन कार्की: १५८९ (विजयी)

२. लिलादेवी श्रेष्ठ: १०५४ 

३. दुर्गा श्रेष्ठ: ८०५ 

महामन्त्री खुल्ला: 

१. डा. धवलशम्सेर राणा: २२२१ (विजयी)

२. भुवन कुमार पाठक: १७०५ (विजयी)

३. भास्कर भद्रा: १५६७ 

४. श्याम प्रसाद तिमिल्सिना: १०६१ 

महामन्त्री महिलातर्फ: 

१. कुन्ती कुमारी शाही: २००८ (विजयी)

२. रेखा थापा: १६४० 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित