2026-07-11 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् एमालेका प्रदेश अधिवेशन कमाण्डर (सूचीसहित) !

2021-12-12

मङ्सिर २६, काठमाडौँ | नेकपा एमालेले प्रदेश अधिवेशनका लागि अध्यक्षसहितका चुनावी कमाण्डर मनोनयन गरेको छ । चितवन महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको भक्तपुरमा जारी बैठकले ८ माघका लागि तय भएको प्रदेश अधिवेशन गराउने प्रयोजनका लागि चुनावी कमान्डरको मनोनयन गरेको हो ।

एमालेले सात वटा प्रदेश र उपत्यका विशेष कमिटीका लागि पदाधिकारी मनोनयन गरेको छ ।

यी हुन् प्रदेश अधिवेशन कमाण्डर

प्रदेश १

अध्यक्ष – तुलसी न्यौपाने

उपाध्यक्ष – टिका चेम्जोङ

सचिव – चिन्तन पाठक

सहसचिव – धन तामाङ

सहसचिव – शैलेश लामा

प्रदेश २

अध्यक्ष – राम अवतार यादव

उपाध्यक्ष – रेवती पन्त

सचिव – डा. कृष्ण पौडेल

सहसचिव – फर्मुद नदाब

सहसचिव – आरती भण्डारी

बागमती प्रदेश

अध्यक्ष – केशव पाण्डे

उपाध्यक्ष – रामहरी सुवेदी

सचिव – विजय सुवेदी

सहसचिव – रत्न गुरुङ

सहसचिव – महेश बर्तौला

गण्डकी प्रदेश

अध्यक्ष – नवराज शर्मा

उपाध्यक्ष – मोहन रेग्मी

सचिव – धनञ्जय दवाडी

सहसचिव – मञ्जु अधिकारी

सहसचिव – रश्मी आचार्य

लुम्बिनी प्रदेश

अध्यक्ष – राधाकृष्ण कँडेल

उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ

सचिव – लक्ष्मण आचार्य

सहसचिव – लीला राना

सहसचिव – दुर्गा थारु

कर्णाली प्रदेश

अध्यक्ष– विनोद शाह

उपाध्यक्ष – लालबहादुर महतारा

सचिव – कमल शाही

सहसचिव– रुपा शाही

सहसचिव– टेकराज पछाइ

सुदूरपश्चिम प्रदेश

अध्यक्ष–दामोदर भण्डारी

उपाध्यक्ष – कमल तिमिल्सिना

सचिव – धर्मराज पाठक

सहसचिव– बलदेव रेग्मी

सहसचिव– भागिरथी विष्ट

उपत्यका विशेष

अध्यक्ष–प्रेमकुमार पराजुली

उपाध्यक्ष – विदुर कार्की

सचिव – समिर नेपाल

सहसचिव–उर्मिला सुनुवार

सहसचिव–चन्द्र रिजाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो