2026-07-11 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस सभापति पदका लागि दोसो चरणको निर्वाचन हुने, कसैले ल्याएनन् ५० प्रतिशत मत !

2021-12-14

मंसिर २८, काठमाडौँ | नेपाली कांग्रेसको सभापति चयनको निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको छ । सभापतिका पाँच प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा प्रवेश गरेको हो । 

कांग्रेसको विधानको दफा १६ को खण्ड (ख) अनुसार सभापति चयनको निर्वाचनमा उम्मेद्वारले खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनु पर्नेछ ।

निर्वाचनमा खसेको ४६७९ मतमध्ये सभापतिका प्रतिस्पर्धी देउवाले २२५८ र शेखर कोइरालाले १७२९ मत पाए । जितका लागि २३४० मत आवश्यक थियो ।

आवश्यक मत पाउन नसकेपछि दोस्रो चरणमा चुनाव हुने निश्चित भएको हो ।

प्रतिस्पर्धामा रहेका शेरबहादेर देउवा र शेखर कोइरालाबीच अब दोसो चरणमा प्रतिस्पर्धा हुनेछ । निर्वाचन समितिले मंगलबार नै दोस्रो चरणका निर्वाचन प्रक्रिया अघि बढाउने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
न्यायको माग गर्दै वीर अस्पतालअघि प्रदर्शन मृत्यु भयो भने पनि म आफ्नै भूमिमा मर्न चाहन्छु: शेख हसिना काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो