१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

२१ पुष २०७८, बुधबार ०९:१५

पुस २१, काठमाडौँ | मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ। बुधबार दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भारतको गुजरातमा हुने दशौं संस्करणको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन र खर्च निकासाबारे छलफल हुनेछ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल पुस २५ गते नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली हुँदै गुजरात जानुहुनेछ। दिल्लीसम्म निगमको व्यावसायिक उडान भए पनि त्यहाँबाट गुजरातसम्म भने सरकारले वायु सेवा निगमको विमान चार्टड गर्नुपर्ने हुन्छ। यस विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने सिंहदरवार स्रोतले जानकारी दियो।

यस्तै, जापान सरकारबाट प्राप्त हुने आर्थिक वृद्धि तथा उत्थानशीलताका १० अर्ब ३९ करोड रुपैयाँको सहयता स्वीकार गर्ने प्रस्तावमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का