२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीका सबै सार्वजनिक कार्यक्रम रद्द !

२७ पुष २०७८, मंगलवार ०७:३८

पुस २७, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाको सबै सार्वजनिक कार्यक्रम रद्द भएका छन् । कोभिड–१९ को ल्याब परीक्षणपछि उनी बालुवाटारमा आइसोलेसनमा बसेका छन् । 

उनी अझै तीन दिन आइसोलेशनमा बस्ने प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले बताए । 

त्यसपछि पनि प्रधानमन्त्री देउवाले सार्वजनिक कार्यक्रमलाई कम प्राथमिकतामा राखेर काम गर्ने तयारी रहेको परियारले बताए ।

‘कोभिड–१९ को संक्रमण बढेको छ । अब प्रधानमन्त्रीले सार्वजनिक भेटघाटलाई प्राथमिकता दिनुहुन्न । सरकारको पूरै ध्यान संक्रमण नियन्त्रणमा केन्द्रित हुन्छ,’ परियारले भने, ‘सरकारको त्यहि रणनीतिअनुसार प्रधानमन्त्रीको तालिका बन्दैछ ।’

प्रेस संयोजक परियारले प्रधानमन्त्री देउवा अझै तीन दिन आइसोलेशनमा बस्ने बताए । त्यसपछि कोभिड परीक्षण गरेर प्रधानमन्त्री देउवा नियमित काममा सक्रिय हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव