१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो देश कानुनी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट चल्छ ?- भीम रावल

८ फाल्गुन २०७८, आईतवार ०८:४२

फागुन ८, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता कुनै पनि हालतमा संसद्मा टेबल गर्न नहुने बताएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले ‘एमसीसी टेबल गर्ने विषय कार्यसूचीमा कुन कानुनअन्तर्गत राखेको ?’ भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरे ।

“यो देश कानुनी शासनबाट चल्छ कि विदेशीको धम्कीबाट चल्छ ?,” रावलले भने, “हाम्रो संविधान–कानुन मिचिने, स्वतन्त्र परराष्ट्र नीतिमा धावा बोल्ने परियोजना टेबल गर्न हुँदैन ।”

नेता रावलले 'राजनीतिक दलको बीचमा सहमति नभएको र प्रतिपक्ष दलले संसद् अवरोध गरेको तथा सत्ता गठबन्धनमा कुरा नमिली कसरी टेबल हुन्छ ?' भन्दै प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार