१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

माओवादीबाट घोडाघोडी-१ को वडा अध्यक्षमा लक्ष्मण न्युरेले पाए टिकट

१३ चैत्र २०७८, आईतवार ०२:२४

चैत १३, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–१ को वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्रले लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको छ । 

शनिबार बसेको माओवादी केन्द्र जिल्ला समन्वय समिति र घोडाघोडी नगर कमिटीको पूर्ण वैठकले सर्वसम्मत रुपमा लक्ष्मण न्युरेलाई टिकट दिने निर्णय गरेको हो । 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि घोडाघोडी–१ मा लक्ष्मण न्युरेलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिएको नेकपा माओवादी केन्द्रका वडा सचिव गोपाल रेग्मीले बताए । अन्य उम्मेदवारको भने टुंगो नलागेको उनको भनाइ छ । लक्ष्मण न्युरे नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्षसमेत हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार