१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा गठबन्धनको मेयर उम्मेदवार सिर्जना सिंह

७ बैशाख २०७९, बुधबार ०८:५४

वैशाख ७, काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेद्वार बन्ने लगभग निश्चित भएको छ । महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका हुन् । 

कांग्रेस नेता प्रकाशमान सिंह निकट काठमाडौंका एक जिल्ला नेताका अनुसार काठमाडौं मेयरको विषयमा मंगलबार शीर्ष नेताको बैठकमा पनि छलफल भएको थियो । 

सिंहले सक्रिय राजनीति २०३६ सालदेखि सुरु गरेकी थिइन् । २०३६ सालमा सिंह गोरखाको महिला संघको अध्यक्ष बनेकी थिइन् । त्यसपछि ०३८ सम्मको अवधिमा सिंह महावौद्ध क्याम्पसमा नेविसंघको इकाइ सभापति बनेकी थिइन् । सोही वर्ष शंकरदेव क्याम्पसको स्ववियु निर्वाचनबाट कोषाध्यक्ष बनिन् ।

२०४६ साल पश्चात् खुला राजनीति सुरु भएपछि सिंहले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएकी थिइन् । ‘२०४६ साल पछि पार्टीमा पद लिइनँ तर स्वास्थ्यको क्षेत्रमा धेरै काम गरें’, उनले भनिन् । महिला संघ काठमाडौंको प्रमुख सल्लाहकार उनी २०४६ पश्चात् निरन्तर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार