२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मनोनयन दर्ताकामा झडप क्रममा सिन्धुपाल्चोक हुँदा प्रहरीद्वारा अश्रुग्याँस प्रहार

२०७९, १२ बैशाख सोमबार १३:११

 वैशाख १२, सिन्धुपाल्चोक | सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र समाजवादीको उम्मेदवारी दर्ताका क्रममा झडप भएको छ ।

टिकटको विषयको माओवादी पार्टी कार्यालयमा र मनोनयनका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा असन्तुष्ट माओवादी कार्यकर्ताले आक्रमण गरेका थिए । टिकट पाउने र नपाउने पक्षबीच झडप भएको बताइएको छ ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरी बलले अश्रुग्याँस प्रहार गरेको थियो । केही सेल अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आक्रोशित समूहले चौतारा सागाचोकगढी नगरपालिकाको कार्यालयका गेट, झ्याल, बार तथा कोठा तोडफोड गरेका छन् । सुरक्षा समितिको बैठक  अहिले बसिरहेको र मनोनयन दर्ताका विषयमा थप निर्णय लिने प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताए ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना