१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको चुनाब चिन्ह ‘लौरो’, बा-आमालाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने

१७ बैशाख २०७९, शनिबार १०:१८

वैशाख १७, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयहरूबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरेको छ । बिभिन्न राजनीतिक दलले आ-आफ्नो आधिकारिक दलकै निर्वाचन चिह्न लिएर निर्वाचनमा भोट माग्दै गर्दा आजदेखि स्वतन्त्र तथा बागी उम्मेदवारले पनि चिन्ह पाएका छन् । स्वतन्त्र तथा बागी उम्मेदवारले आयोगबाट बिभिन्न ४० प्रकारका चिह्न मध्येबाट एक/एक चिन्ह पाइरहेका छन् । 

निर्वाचनमा सर्वाधिक चर्चा भएको काठमाडौँका मेयर बालेन शाहले आयोगबाट लौरो चिन्ह प्राप्त गरेका छन् । चर्चित र्‍यापर समेत रहेका उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त चिह्न आज प्रदान गरेको हो । 

लौरो चिन्ह पाएपछि उम्मेदवार शाहले सामाजिक संजाल फेसबुकमा लेखेका छन् 

'चुनाब चिन्ह " लौरो "

बा आमा लाई टेकाउन मिल्ने,

भ्रस्टाचारी लाई सेकाउन मिल्ने'


त्यस्तै अर्को चर्चाको उम्मेद्वार भरतपुर महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर चिह्न प्राप्त गरेका छन् । 

उता धनगढी उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिह्न पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार