१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

कांग्रेस मुगुका उपसभापतिकै जन्मगाउँको वडा अध्यक्षमा बागी उम्मेदवार

१७ बैशाख २०७९, शनिबार ११:११

 वैशाख १७, मुगु | नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको गृह वडामै वडा अध्यक्षको बागी उम्मेदवारी परेको छ । छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँको वडा अध्यक्षका उम्मेदवार गगन शाहीविरुद्व सोही वडाका बहालवाला वडा सभापति धर्मेन्द्र शाहीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

 नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिने व्यक्तिलाई उम्मेदवारी फिर्ता लिन भने पनि वडा नम्बर ७ का वडा अध्यक्ष पदका उम्मेदवार शाहीले निर्देशन मानेका छैनन् । यहाँ पार्टीले गगनबहादुर शाहीलाई वडा अध्यक्षको टिकट दिएको थियो । 

स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएका शाहीले राजीनामा पत्र जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीमा गरेको त्याग तपस्या, परम्परालाई निरन्तरता दिँदा पनि पार्टीको सिद्धान्तअनुसार आफूमाथि कुनै पनि न्याय नभएको हुँदा १६ वैशाखदेखि लागु हुने गरी पार्टीको सामान्य सदस्यबाट समेत राजीनामा दिएको छु ।’ 

मुगुका वडा नम्बर ५, ७, १० र ११ मा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी परेको कांग्रेस मुगुका एक नेताले बताए । यसले औपचारिक उम्मेदवारलाई धक्का पुग्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार