२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसलाई जिताउनुस् ६५ वर्षमै वृद्धभत्ता र रोग लागेकालाई ५ हजार भत्ता दिन्छौं : देउवा

२०७९, २१ बैशाख बुधबार ११:५१

वैशाख २१, विराटनगर | मोरङको विराटनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बने जेष्ठ नागरिकलाई ६५ वर्षमै भत्ता दिने आश्वासन दिएका छन् । कांग्रेसका सभापतिसमेत रहेका देउवाले गम्भीर प्रकृतिको रोग लागेकालाई पाँच हजार निर्वाह भत्ता दिने बताए ।

उनले यसको व्यवस्था आफूले पहिले पनि गरेको तर एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले त्यसलाई अस्वीकार गरेको आरोप लगाए ।

‘६५ वर्षमै वृद्धभत्ता दिने निर्णय मैले गरेको छु । असाध्य रोग लागेकालाई ५ हजार निर्वाह भत्ता पनि दिएका छौँ । विकास निर्माणको काम गर्न भएपनि सबैखाले चुनावमा गबन्धनलाई जिताउनुस्’, उनले भने ।

अहिले ७० वर्षमा मात्रै वृद्धभत्ता दिने प्रावधान छ ।सो अवसरमा सभापति देउवाले गठबन्धन अहिलेको आवश्यकता रहेको बताउँदै यसप्रति कुनै शंका–उपशंका नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी