१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेताको छोरी र श्रीमती भनेर महिला उम्मेदवारको अपमानित गरियो- प्रचण्ड

२३ बैशाख २०७९, शुक्रबार ११:३५

वैशाख २३, काठमाडौँ | सत्ता गठबन्धनले शुक्रवार काठमाडौंको रत्नपार्कमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कसैको छोरी र कसैको श्रीमती भनेर महिला उम्मेदवारलाई अपमान गरिएको गुनासो गरेका छन् । महिलाविरोधी प्रवृत्तिलाई परास्त गर्नुपर्ने उनले बताए ।

अध्यक्ष प्रचण्डले काठमाडौं र चितवनमा महिला उम्मेदवारको पक्षमा भोट माग्दा खुशी लागेको बताएका हुन् । 

‘कसैलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेर महिलालाई अपमानित गरेका छन्, म त्यो प्रवृत्तिलाई विरोध गर्न चाहन्छु । जहाँजहाँ महिला कार्यकारी भूमिकामा रहेका छन्, त्यहाँ राम्रो काम भइरहेको छ,’ प्रचण्डले भने, ‘हामी पुरुषले धेरै राज गर्‍यौँ, एकपटक महिलालाई कार्यकारी भूमिका दिएर हेरौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार