काठमाडौँको गोकर्णेश्वर वडा नम्बर १ मा एमाले विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, काठमाडौँ | काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेका द्वारिका श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका राम मानन्धरलाई पराजित गर्दै उनले जित हात पारेका हुन् । वडा सदस्यहरुमा पनि एमालेको प्यानल नै विजयी भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!