सुद्धोधन गाउँपालिका-१ मा जनता समाजवादीका गडेरीया विजयी

Posted on: 14 May, 2022

वैशाख ३१, बुटवल | रुपन्देहीको सुद्धोधन गाउँपालसिकामा जनता समाजवादी पार्टीले विजयी सुरुवात गरेको छ।

सुद्धोधन गाउँपालिका- १ मा जनाता समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया (बावुराम पाल) विजय हासिल गरेका हुन् । उनी एक मतान्तरले विजय भएका हुन् ।

उदयराज गडेरीयाले नाै सय ९२ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवारले नाै सय ९१ मत पाएका छन् । एमालेका उम्मेदवारले जम्मा दुई सय १२ मत पाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!