१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा बालेनको टक्कर: प्रतिद्वन्दीभन्दा २०० बढी मत पाएर अग्रता लिँदै (अपडेट)

३१ बैशाख २०७९, शनिबार ११:२२

वैशाख ३१, काठमाडौँ । स्थानिय निकायको निर्वाचनको प्रारम्भिक मतपरिणाम सार्वजनिक हुँदै गर्दा ठूला दलहरूलाई स्वतन्त्र र बागी उम्मेदवारहरुले टक्कर दिने देखिएको छ । सुरुवाति मत परिणाम अनुसार मुख्य चासोका साथ हेरिएका ठूला र महत्वपूर्ण स्थानीय निकायहरुमा बागी र स्वतन्त्र उम्मेदवारहरुले आकर्षक मत पाएर टक्कर दिईरहेका छन् । 

सबैभन्दा रोचक र चासोको रुपमा हेरिएको काठमाडौं महानगर लगायत अन्य केहि स्थानमा समेत स्वतन्त्र र बागी उम्मेदवारले जितकै आशा गर्ने गरि मत ल्याईरहेका छन्। 

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले एकोहोरो रुपमै अग्रता लिईरहेका छन् । यो समाचार तयार पार्दै गर्दा उनले गठबन्धनलाई समेत ठूलो मतान्तरले पछि पार्दै टक्कर दिईरहेका छन् । पछिल्लो परिणाम अनुसार साहले ४८० मत पाएका छन् भने पाँचदलीय गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले २८० मत र नेकपा एमालेका केशव स्थापितले २०० मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७९ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार