२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसको अग्रता

२०७९, ३१ बैशाख शनिबार ११:४०

वैशाख ३१, काठमाडौँ । रोल्पाको गंगादेव गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ ।  

गाउँपालिकाका अध्यक्ष उम्मेदवार पदमा कांग्रेसका उम्मेदवार हरिबहादुर पुनले ९२३ मत पाएका छन् । उनलाई एमालेका रोशनकुमार वलीले ७११ मत ल्याई पछ्याईरहेका छन् । त्यस्तै माओवादीका उम्मेदवार वीर बहादुर खत्रीले ४९४ मत पाएका छन् । 

त्यस्तै पालिकाको उपाध्यक्ष पदमा एमालेका निर्मला कुमारी वलीले ६५७ मत प्राप्त गर्दा कांग्रेसकि अमृता कुमारी केसी वलीले ८९७ मत पाएर अग्रता लिएकी छन् । त्यस्तै उपप्रमुख पदमा एकीकृत समाजवादीका नेपबहादुर डाँगीले ३८७ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने