२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

ज्वालामूखी गाउँपालिकाको मतगणना (अपडेट)

२०७९, ३१ बैशाख शनिबार १२:०७

वैशाख ३१, धादिङ । ढिला गरि मतगणना सुरु भएको ज्वालामुखी गाउँपालिकाको मतपरिणाम प्राप्त भएको छ । पालिकाको वडा नम्बर १ को मतगणना हुँदै गर्दा पालिका अध्यक्षमा एमालेले अग्रता लिएको छ । 

प्राप्त मत परिणाम अनुसार गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार हरि राम लोहनीले ८१ मत पाएर अग्रता लिएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार यामनाथ दनैले ७७ मत पाएर पछ्याईरहेका छन् । 

त्यस्तै गाउँपालिका उपाध्यक्ष पदमा एमालेकि उम्मेदवार चन्द्र कुमारी अधिकारीले ६८ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उम्मेदवार धर्म बहादुर अर्यालले ५६ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रकि उम्मेदवार लक्ष्मी थापा मगरले ३६ मत प्राप्त गरेकी छन् ।

ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ स्थित वडा अध्यक्ष पदमा एमालेका कृष्‍ण गिरीले ७१ मत पाउँदा कांग्रेसका उम्मेदवार ईश्‍वर आलेमगरले ६२ मत पाएका छन् । त्यस्तै एकीकृत समाजवादीका वडा अध्यक्ष उम्मेदवार राम प्रसाद सिलवालले ४३ मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा