वैशाख ३१, धुलिखेल | धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्या"/>
स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्या"/>
वैशाख ३१, धुलिखेल | धुलिखेल नगरपालिकामा ९०० मतगणना हुँदा नेपाली कांग्रेसका बागी उम्मेदवार विदुर बस्नेतले अग्रता लिएका छन् ।
स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले ४०६ मत ल्याएर अग्रता कायम राखेका छन् भने गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले १२ मत मात्र ल्याएका छन् ।
नेकपा एमालेका अशोककुमार व्यान्जु श्रेष्ठले ३४३ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका निराजन जंगमले ४०९ मत ल्याएर अग्रता लिएका छन् भने नेकपा एमालेकी लालतारा अधिकारीले ३५५ मत ल्याएकी छन् ।