२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरमा १ हजार मत गन्दा रेनुलाई कति ?

२०७९, ३१ बैशाख शनिबार १७:१०

वैशाख ३१, चितवन । चर्चाको केन्द्र बनेको भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । १ हजार मत गणना हुँदा रेनुले ३७० मत प्राप्त गरेकी छन् । 

रेनुका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ३३९ मत प्राप्त गरेका छन् । यो मत रेनुको भन्दा ३१ मतले मात्र कम हो । 

भरतपुरमा एमाले र गठबन्धनका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यता गठबन्धन नमानेर उम्मेदवार बनेका जगन्नाथ खतिवडाले १२१  मत पाएका छन् । 

त्यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ४२८ मत ल्याएर अग्रता बनाइरहँदा राप्रापाकि हिमला गुरुङले २७३ मत प्राप्त गरेकी छन् ।

ताजा नतिजा : Update 

भरतपुरमा १२५०गणना हुँदा:

रेनु दाहाल: ४८३

बिजय सुवेदी: ४०२

जगन्नाथ पौडेल: १५७

उपमेयर:

चित्रसेन अधिकारी ५३६

हिमला गुरुङ ३२०

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने