१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतगणना अपडेट दिन निर्वाचन आयोग र स्थानीय निकायको संयन्त्र नाकाम !

१ जेष्ठ २०७९, आईतवार ०२:१९

जेठ १, काठमाडौँ । देशभर स्थानीय निकायको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहँदा निर्वाचन आयोगको सूचना संयन्त्र भने नाकाम भएको छ । 

मतपरिणामको पल-पलको अपडेट थाहा पाउन मिडियाहरुले राजनैतिक दल वा सम्बन्धित मतगणना स्थलमै पुग्नुपर्ने बाध्यता छ । बिभिन्न स्थानिय निकायका सूचना अधिकारीहरु समेत मत परिणाम अपडेट दिन उत्साहित छैनन् । 

निर्वाचन आयोगको आधिकारिक पोर्टल https://election.gov.np/ मा मतपरिणाम अपडेट हुने देखाइएपनि त्यसमा कुनै अपडेट दिईएको छैन । त्यसो त यो समाचार तयार पार्दै गर्दा उक्त पोर्टल सर्भरमा समस्याको कारण डाउन अवस्थामा छ ।

त्यसो त निर्वाचनको मतगणना स्थानिय निकायको सक्रियतामा हुँदै गर्दा स्थानिय निकायका सूचना अधिकारीहरु सक्रिय छैनन् । आफ्नो पालिकाको मत परिणाम नियमित दिएर जनताको चासोलाई ध्यान दिनुपर्ने निकाय मौन बस्दा मत परिणामको लागि राजनितिक दल तथा व्यक्तिहरुको आधिकारिक नहुनसक्ने स्रोतबाट मतपरिणामको अपडेट लिनपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार