२२ माघ २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

धनुषामा नौ वडाको परिणाम सार्वजनिक, पाँचवटामा कांग्रेस विजयी

१ जेष्ठ २०७९, आईतवार १०:०५

जेठ १, जनकपुरधाम | धनुषामा अहिलेसम्म विभिन्न पालिकाका नौवटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार कांग्रेसले पाँचवटा वडामा जित हात पारेको छ । एमालेले दुईवटा वडा जितेको छ । माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीले एक-एक वडा जितेका छन् । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ मा कांग्रेसका देवु यादव र २ मा शिवु साह विजयी भएका छन् । 

बटेश्वर गाउँपालिका¬–१ मा कांग्रेसकै अशोककुमार महतो र मिथिला नगरपालिकामा वडाध्यक्षका उम्मेदवार जोगी महतो तथा नगराईन नगरपालिका–१ मा सीताराम महतोले चुनाव जितेका छन् । 

एमालेबाट लक्ष्मीनियाँ गाउँपालिका–१ मा दिलीपकुमार यादव र २ मा लालजी यादव विजयी भएका छन् । एकीकृत समाजवादीबाट जनकनन्दनी गाउँपालिका–१ मा सन्तोष गोइत विजयी भएका छन् । 

माओवादी केन्द्रले कमला नगरपालिका–१ मा जित हात पारेको छ । जसपाका उम्मेदवारलाई पराजित गर्दै केन्द्रका सर्वदेव यादव विजयी भएका हुन् । जसपाबाट रामदेव कापर हंशपुर नगरपालिका–१ मा विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन संसदीय समितिको बैठक आज बस्दै आज विश्व क्यान्सर दिवस, आजदेखि किशोरीहरूलाई क्यान्सरविरुद्धको खोप दिइँदै अमेरिकाले स्थगित गर्यो क्यानडा र मेक्सिकोमा कर लगाउने निर्णय महिला टी-२०: नेपालले आफ्नो चौथो खेल आज थाइल्याण्डसँग खेल्दै आजको विदेशी मुद्राको विनिमय दर, हेर्नुहोस आजको मौसम : देशको यी भूभागमा हल्का वर्षाको सम्भावना चितवनमा रविसहित १४ जना विरुद्ध भोलि मात्रै मुद्दा दर्ता हुने मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी ‘नो केबुलकार समूह’ले गठन गर्यो सरकारसँग वार्ता गर्न समिति राष्ट्रपतिद्वारा न्याय परिषद्को सदस्यमा खड्कालाई गरियो नियुक्त माओवादी केन्द्रले गर्यो प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर महिला टी–२०: नेदरल्यान्ड्स थाइल्यान्डसंग १७ रनले पराजित नेप्से परिसूचक सामान्य अंक बढ्यो, कारोबार रकम ११ अर्ब ८७ करोड पार्टीभित्र एकता भए बहुमत प्राप्त गर्न सकिन्छ : देउवा नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक उत्तरी सिरियामा कार बम विष्फोट हुँदा १५ जनाको मृत्यु अमेरिकाविरुद्ध क्यानडा र मेक्सिको एकजुट, करको बदला करबाटै दिने माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु चितवनमा आज रवि लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता हुँदै जब अपरच्युनिटी खोज्ने भन्दा पनि व्यावसायिकता र उद्यमशीलतातर्फ लागौँ: प्रधानमन्त्री ओली