१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेलाई समाप्त पार्ने प्रयास पूर्ण रूपमा असफल भयाे – शंकर पाेखरेल

३ जेष्ठ २०७९, मंगलवार ०७:०४

जेठ २, काठमाडाै‌ं | नेकपा एमालेका महासचिव शंकर पाेखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्‍ता गठबन्धनकाे प्रयास पूर्ण रुपमा असफल पारिदिएकाे बताएका छन् । तर, अपेक्षा गरेजस्ताे परिणाम भने प्राप्त नभएकाे बताए । 

दलीय प्रतिस्पर्धा भएकाे भए देशमा एमाले सर्वाधिक लाेकप्रिय पार्टीकाे रुपमा स्थापित हुने जनमतले प्रकट गरेकाे उनकाे तर्क छ ।

निर्वाचनकाे प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ  गरेकाे आराेप पनि महासचिव पाेखरेलले लगाए  । परिणाम आएपछि एमालेले  टिप्पणी नगरेकाे रुपमा चर्चा भएकाे भन्दै उनले त्यसकाे खण्डन गरे । 

परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेकाे म‌ंगलबार आयाेजित मदन-आश्रित स्मृति दिवसमा भने।

उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेकाे पनि आराेप लगाए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार