१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अपेक्षित परिणाम आएन, हामी गठबन्धनको समीक्षा गर्नेछौं – माधव नेपाल

३ जेष्ठ २०७९, मंगलवार ०७:५६

जेठ २, काठमाडौं | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले सोचेजस्तो परिणाम स्थानीय तहको निर्वाचनमा नआएको बताएका छन्। 

मंगलबार मदन–आश्रित स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले निर्वाचनको गम्भीर समीक्षा गरिने बताए।


‘हाम्रो सहकार्यको र गठबन्धनको समीक्षा गर्ने छौं। कहाँ राम्रो गर्‍यौं, कहाँ त्रुटी गर्‍यौं भनेर,’ उनले भने, ‘हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला। संख्यामा हिसाबले कतिपय ठाउँमा भएन।’

उनले आफ्नो पार्टीले कतिपय ठाउँमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताए। ‘गठबन्धन दलले सहकार्य गर्न चाहेनन्,’ उनले भने, ‘यी सबैको समीक्षा गरेर आफ्नै शक्तिमा पार्टीलाई बलियो जगमा उभ्याउनुपर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार