२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुर महानगर प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले अगाडि

२०७९, ३ जेष्ठ मंगलवार ०८:२३

जेठ २, काठमाडौं | ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले अगाडि रहेको छ। प्रमुखमा सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले सात हजार २१७ मत ल्याउँदा एमालेका हरिकृष्ण ब्यञ्जनकारले तीन हजार ६७४ मत पाएका छन् । 

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यले तीन हजार ६७४ मत मत ल्याएकी छन् भने सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार बाबुराजा बज्राचार्यले दुई हजार २९२ मत पाएका छन् । ललितपुर महानगरपालिकाका ४ वडाको मात्रै गणना सकिएको छ। अन्य वडाको मतगणना जारी रहेको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने