२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुर महानगर अपडेट: एमालेका सुवेदी भन्दा रेणु २११ मतले अगाडि, उपमेयरमा कांग्रेसको अग्रता

२०७९, ३ जेष्ठ मंगलवार ०९:१४

जेठ ३, भरतपुर | निकै चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)की रेणु दाहालले आफ्नो मतान्तर बढाउदै अग्रतालाई निरन्तरता दिएकी छन् । नेकपा (एमाले)का विजय सुवेदीलाई २११ मतान्तरले पछाडि पार्दै माओवादीकी रेणुले अग्रतालाई निरन्तरता दिएकी हुन् ।

ताजा मतपरिणाम अनुसार रेणु दाहालले ६,६०२ मत प्राप्त गरेकी छन्, भने एमालेका विजय सुवेदीले ६३९१  मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३२२१ मत प्राप्त गरेका छन् ।

यसका साथै भरतपुर महानगरको उपमेयरमा पनि कांग्रेसका चित्रसेन अधिकारीले अग्रतालाई निरन्तरता दिएका छन् । उनले ७,९७८ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले ५,२२९ प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते