१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनकपुरको स्वतन्त्र उमेदवार साहको मतान्तर बढ्दै

६ जेष्ठ २०७९, शुक्रबार ११:१५

जेठ ६, जनकपुरधाम | जनकपुरधाम उपमहानगरपालिकामा प्रमुख पदमा स्वतन्त्र उमेदवारी दिएका मनोज कुमार साहको मतान्तर बढ्दै गएको छ । साहले अहिलेको ताजा मत परिणामअनुसार ७ हजार २६९ मत ल्याएर अग्रता कायमै राखेका छन् । साहलाई नेकपा एमालेका उमेदवार शिवशंकर साह (हीरा)ले ५ हजार ३१ मत ल्याएर पछ्याइरहेका छन् ।


हीराभन्दा २ हजार २३८ मतले मनोज अघि छन् । सुरुवाती गणनामा कमजोर देखिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मत पनि बढ्न थालेको छ । ग्रामीण क्षेत्रको गणनामा उनको मत बढेको बताइएको छ । लोसपाका उमेदवार मनोज चौधरीले २ हजार ७६५ मत ल्याएका छन् ।

स्वतन्त्र उमेदवार बलराम महतोले २ हजार २९८ र गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उमेदवार लालकिशोर साह १ हजार ९५० मत ल्याएका छन् । अर्का स्वतन्त्र उमेदवार जानकीराम साह १ हजार २३४, जनमत पार्टीका उमेदवार अनिता देवी ८५५ र तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)की विभा ठाकुरले ७८८ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार