२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिर्जना सिंहको वडामा बालेन दोब्बर बढीले अगाडि, स्थापितको वडामा २४ मतले मात्रै पछि

२०७९, ११ जेष्ठ बुधबार ११:५०

जेठ ११, काठमाडौं | काठमाडौं महानगरपालिकामा स्थानीय चुनाव २०७९ को मतगणना जारी छ । अहिले वडाहरु १३, १४, १५, १६ र १७ को मतपत्र गणना भइरहेको छ । 

निर्वाचनघि काठमाडौंमा नेपाली कांग्रेसबाट उठेकी सिर्जना सिंह र नेकपा एमालेबाट उठेका केशव स्थापितबीच कडा प्रतिस्पर्धा हुने आकलन भएका थिए । तर त्यस विपरीत स्वतन्त्र उमेदवार बालेन साहले काठमाडौं महानगरको नेतृत्व सम्हाल्दैछन् ।

काठमाडौं महानगरमा सिर्जना सिंह भन्दा बालेन दोब्बर मतले पछाडि, केशव स्थापित  तेस्रो « News of Nepal

अहिले गत गणनामा बालेन सबैभन्दा अघि र सिंह तथा स्थापितबीच दोस्रो र तेस्रो स्थानको लागि कडा टक्कर भइरहेको छ । 

स्थापितले वडा नं. २८ बाट मत खसालेका थिए । उक्त वडामा २ हजार ९९७ मत खसेकोमा स्थापितले ७४१, बालेनले ७१७ र सिंहले ७१० मत प्राप्त गरेकी छन् । स्थापितकै वडामा बालेन २४ भोटलेमात्रै पछि छन् । तर उक्त वडामा कांग्रेसका उमेदवार भने वडाध्यक्ष निर्वाचित भएका थिए ।

अहिले वडा नं. १६मा मतगणना भइरहेको छ । उक्त वडा सिंहको हो र त्यहाँ १२ हजार ३३६ मत खसेको छ । हालसम्म ७ हजार ४६८ मत गणना भएकोमा बालेनले सबैभन्दा बढी २ हजार ९५९ मत प्राप्त गरिसकेका छन् भने सिंहले १ हजार ३८५ र स्थापितले १ हजार १३१ मत प्राप्त गरेका छन् । 

हालसम्म बालेनले ५५ हजार ६२६मत प्राप्त गरिसकेका छन् भने सिंहले ३५ हजार ३७१ र स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी