२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रमुख यादव जनताका गुनासा समाधानमा

२०७९, १८ जेष्ठ बुधबार ०४:३७

जेठ १८, सप्तरी | राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवले जनताका गुनासा आउने बित्तिकै समाधान गर्न थालेका छन् ।

प्रमुख पदको शपथ र पदभार ग्रहण कार्यक्रममा उनले नगर क्षेत्रभित्र कतै केही समस्या भए तुरुन्तै फोन गर्न नगरवासीलाई आग्रह गरेका थिए । 

सोहीअनुसार प्रमुख यादवलाई हटियामा वर्षाको पानी जमेर जलमग्न हुँदा आवातजावतमा समस्या भएको भन्दै सोमबार स्थानीयवासीले फोन गरे । 

लगत्तै जेसिबी लिएर प्रमुख यादवले जमेको पानीलाई निकास दिएको स्थानीय रामकृष्ण साहले बताए । 

‘हटियामा जमेको पानीको निकास निकास नहुँदा पसल थाप्न  समस्या थियो’, उनले भने, ‘पानीका कारण ग्राहकलाई किनमेल गर्नसमेत कठिनाई भएको थियो । पानी ढलमा खसालेपछि सबैलाई सहज भएको छ ।’

साहका अनुसार सोही अवसरमा ढलमा जमेका फोहोरमैलालाई पनि यादव नेतृत्वमा जुटेको सफाइ टोलीले निकालेर फालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने