२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो: कमल थापा

२०७९, १९ जेष्ठ बिहीबार ०८:२८

जेठ १९, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगञ्जमा पूर्वराजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापना गर्दा सरकारले अवरोध गर्नु ठिक नभएको बताएका छन्।

नेपालगञ्जको वीरेन्द्र चोकमा बिहीबार राप्रपाका कार्यकर्ताले राखेको वीरेन्द्रको शालिक प्रहरीले हटाएपछि झडप भएको थियो।

धम्बोजी चोकमा पहिले पनि वीरेन्द्रको सालिक राख्न खोज्दा विवाद भएको थियो।

राप्रपा कार्यकर्ताले राखेको वीरेन्द्रको सालिक प्रहरीले हटाएपछि विवाद भएको छ।

यसबारे अध्यक्ष थापाले सालिक राखेर राजा फर्कने नभई इतिहासको सम्झना मात्रै हुने बताएका छन्।

‘आन्दोलनको रापतापमा राजालगायत विपी,भानुभक्त समेतको सालिक तोडफोड गरियो। त्यो गलत थियो,’ उनले भनेका छन्, ‘नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन। शालिक राखेर राजा फर्कने होइन, इतिहासको सम्झना हो। लोकतन्त्र यति असहिष्णु हुनुहुन्न।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी