१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यो वा त्यो पार्टी भन्दिनँ, साझा भएर काम गर्छु : रेनु दाहाल

२३ जेष्ठ २०७९, सोमबार १०:३४

जेठ २३, भरतपुर | भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सबैको साझा भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेकी छन् ।

भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आज (सोमवार) भएको जनप्रतिनिधि सम्मान कार्यक्रममा प्रमुख दाहालले भनिन्, ‘म यो वा त्यो पार्टी भन्दिनँ, सबैको साझा समृद्ध भरतपुर बनाउन लाग्नेछु ।’

विगतमा पनि साझा भएर काम गरेको र आगामी दिनमा पनि साझा भएर काम गर्ने प्रण गर्छु ।’ प्रमुख दाहालले भरतपुर नगरवासीलाई राजनीतिक खिचातानी रोकेर रचनात्मक सहयोगमा लाग्न आह्वानसमेत गरिन् ।

सम्मान कार्यक्रममा उनले भनिन्, ‘विगतमा जसरी काम गरेर हुँदैन, त्यो भन्दामाथि उठेर काम गर्ने संकल्प मैले गरेको छु ।’ दोस्रो कार्यकालको लागि जनताको मन जित्ने कुरा, विश्वास जित्ने र मत लिने कुरा चुनौतीपूर्ण रहेको उनले बताइन् ।

सम्मान ग्रहण गर्दै प्रमुख दाहालले भनिन्, ‘सबै नगरवासीहरू सहकार्य, एकताको भावनाबाट अगाडि बढ्छु, विगतको पाँच वर्षको तुलनामा अझ धेरै काम गरेर देखाउनेछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक