१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामचन्द्र पौडेलकी छोरी ४ तला माथिबाट खसेर घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै

२४ जेष्ठ २०७९, मंगलवार ०७:२५

जेठ २४, काठमाडौँ | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चार तलाबाट खेसर घाइते भएकी छन्। ५० वर्षिया पोखरेल सोमबार घरको चार तला माथिबाट खसेर घाइते भएकी हुन्। उनको मनमोहन अस्पतालमा प्राथमिक उपचारपश्चात हाल राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष ( आइसीयू)मा उपचार भइरहेको छ।  

उनको टाउकोमा धेरै चोट नदेखिए पनि दायाँ तर्फको खुट्टा दुई ठाउँमा भाँचिएको र दायाँ हात पनि भाँचिएको डा हमालले जानकारी दिए। 'अनुहारसहित मल्टिपल इन्जुरी देखिएको, एक हप्तासम्म क्रिटिकल केयर गर्नुपर्ने अवस्था छ।' डा हमालले भने।  

उनको उपचारमा क्रिटिकल केयर टिम,न्युरो सर्जरी टिम, अर्थोपेडिक्स लगाएत सम्पुर्ण टिम खटिएको डा हमालले जानकारी दिए। यसैबीच छारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस नेता रामचन्द्र पौडेल राट्रिय ट्रमा सेन्टर पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक