१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बञ्चरेडाँडामा स्थानीयसँगको झडपमा ६ प्रहरी घाइते, १८ गाउँले नियन्त्रणमा

२५ जेष्ठ २०७९, बुधबार ११:०१

जेठ २५, काठमाडौँ । नुवाकोटको बञ्चरेडाँडाका स्थानीय र प्रहरीबीच फोहोर फ्याँक्ने विषयमा विवाद हुँदा प्रहरीले ६ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने स्थानीयले ढुंगामुढा गर्दा १० जना सुरक्षाकर्मी घाइते भएका छन्।

प्रहरीले अवरोध सिर्जना गर्नेहरुमध्ये १८ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।


सोमबार राति शहरी विकास मन्त्रालयमा भएको सम्झौताअनुसार बञ्चरेडाँडामा फोहोर फ्याँक्न दिने सहमति भए पनि स्थानीयले बुधबार अवरोध गरेका हुन्।

काठमाडौँका फोहोर बोकेर त्यहाँ गएका सवारी साधनहरु बाटैमा रोकिएका छन्।

मंगलबार भने सुरक्षाकर्मीहरुको सहयोगमा फोहोरका ट्रक बञ्चरेडाँडामा खालि गरिएका थिए।

सोमबार राति सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ललितपुरकी उपमेयर मञ्जली शाक्यलगायत सम्बन्धित गाउँपालिका र नगरपालिकाका अध्यक्ष र मेयरहरु तथा पदाधिकारीहरु मिलेर फोहोर फाल्न दिने सम्झौता गरिएको थियो। यद्यपि बुधबार स्थानीयले अवरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक